राजनीति
दैलेख : यहाँको नौमूले गाउँपालिका –१ मा रहेको भैरव माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा शशिराम विश्वकर्मा निर्वाचित भएका छन् । नेपाली काँग्रेस, माओवादी र समाजवादी पार्टीको तीन दलीय वाम लोकतान्त्रिक गठबन्धनका उम्मेददारलाई पराजित गर्दै...
पुरा पढ्नुहोसदैलेखः कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये स्थानीय युवा परिषद् गठन गर्ने दैलेखको भगवतीमाई गाउँपालिकाले पहिलो बनेको छ । भवगतीमाईले कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये स्थानीय युवा परिषद् गठन गर्ने पहिलो स्थानीय तह बनेको हो...
पुरा पढ्नुहोसजाजरकोटः नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ भेरी नदीमा पुल निर्माण गर्ने आठ वर्षदेखिको योजना अलपत्र परेको छ । निर्माण कम्पनी मृत सञ्जीवनी÷ग्याल्बा जेभीले १० करोड ३० लाख ४१ हजारमा ठेक्का लिएर पुल निर्माणको...
पुरा पढ्नुहोसहुम्लाः कर्णाली करिडोर सडक हुम्लाको सिमकोटसँग जोडिन अब ८ सय मिटरमात्रै बाँकी छ । दुल्ली कुनादेखि लालीबगर सम्मको ८ किलोमिटर सडक निर्माण कार्यलाई नेपाली सेनाले तीब्रता दिएर काम पूरा गरी छारेदेखि ल्याप्चेसम्मको करिव ८...
पुरा पढ्नुहोससबइन्स्पेक्टरलाई आकस्मिक रूपमा पलाएको करुणा भावले म मृत्युको मुखबाट जोगिएँ । मानिस संयोगले मर्न सक्दो रहेछ, संयोगले बाँच्न पनि सक्दो रहेछ । हेलिकोप्टर जमिनमा बजारियो । हामी अलिअलि घाइते भयौं । यदि हेलिकोप्टर रूखमा...
पुरा पढ्नुहोसकाठमाडौँः प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले दुई जनाको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन सदनमा टेबुल गर्न माग गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले...
पुरा पढ्नुहोसदैलेखः दैलेखका ११ वटा स्थानीय तहका चौबीस हजार बढी बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाइने भएको छ । बालबालिकामा हुने जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य सेवा कार्यालय दैलेखले यहाँका चौबीस हजार ५ सय ८१ बालबालिकालाई दादुरा–रुवेला...
पुरा पढ्नुहोसदैलेखः जिल्लाको ठाँटीकाँध गाउँपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा कमजोर देखिएको छ । जिल्ला समन्वय समितिको कार्यालय दैलेखले सार्वजनिक गरेको सुशासन जोखिम मूल्याङ्कन विवरण अनुसार ठाँटीकाँध गाउँपालिकाले सुशासन जोखिम मूल्याङ्कनमा ५३ अङ्क प्राप्त...
पुरा पढ्नुहोसदैलेखः दैलेखको डुंगेश्वर गाउँपालिकाले घरदैलोमा योजना सम्झौता अभियान अघि बढाएको छ । गाउँपालिकाले यही फागुन ८ गते गरेको निर्णय अनुसार घुम्ती शिविर मार्फत घरदैलोमा योजना सम्झौता अभियान अघि बढाउने भएको हो । गाउँपालिकाबाट सेवा...
पुरा पढ्नुहोसनेपालमा पछिल्ला वर्षमा विगतभन्दा तीव्र दरमा उत्पादनशील उमेरको श्रमशक्ति बिदेसिने प्रवृत्तिउपर राष्ट्रिय चासो र चिन्ता देखिन थालेको छ । दक्ष, अदक्ष र अर्धदक्ष तिनै प्रकृतिका तथा हुने खाने र हुँदा खाने दुवै प्रकृतिका १८...
पुरा पढ्नुहोस




